पोखरा मै पहिलो पटक BALLB तयारि कक्षाहरु संचालनमा

बदलिदो समयको माग संगै कानुनि बिषय बिसेश गरि BALLB प्रति देखिएको बिद्यार्थीहरुको अभिरुचि र आकर्षण लाइ मध्यनजर गर्दै Dream Destiny Education Consultancy ले यो वर्ष देखि BALLB तयारी कक्षाहरु संचालन गर्ने भएको छ ।
जुन सुकै संकाय बाट +२ दिएर बसेका विद्याथी हरुले BALLB अध्यन गर्न पाउने भएको र सिट सिमित भएकोले राम्रो तयारीका साथ प्रबेसिका परिक्षामा सामेल हुनुपर्ने हुनाले बिगतका बर्षहरुमा पृथ्बी नारायण क्याम्पस कानुन सन्काया अन्तर्गत BALLB का तयारी कक्षाहरु संचालन गरि सयौ बिद्यार्थीहरुको BALLB अध्यान गर्ने सपना साकार पार्न सफल दछ्य तथा अनुभबी शिक्षक हरु, BALLB मा बिगत का बर्ष मा Merit List मा नाम निकाल्न सफल बिद्यार्थीहरु र अधिबक्ता हरु द्वारा कक्षाहरु संचालन गरिने छ ।
प्रतेक हप्ताको शुक्रबार BALLB प्रबेसिका परिक्षा को नमुना अनुरुप आन्तरिक परिक्षा लिनुका साथै उत्क्रिस्ठ नोट हरुको बेवस्था गरिने छ। कम्जोर बिद्यार्थीहरुलाइ बिशेस प्राथमिकता साथ अध्यापन गराइने छ ।

You May Also Like